काठमाडौं – चालु चालु आर्थिक वर्षकाे पहिलाे त्रैमासमा उपभोक्ता मुद्रास्फीति घटेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमाससम्मको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनले वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति घटेको देखाएको हो। प्रतिवेदनअनुसार २०८१ असोज महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा…