प्राइम कमर्सियल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं – आज प्राइम कमर्सियल बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। बैंकले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि मंसिर ९ गते आइतबार बुक क्लोज गर्दैछ। मंसिर ७ / ८ गते शेयर बजार बन्द हुने भएकाले आजसम्म कायम रहने शेयरधनीले मात्र साधारण सभामा सहभागी हुने र लाभांश पाउने अवसर प्राप्त गर्नेछन्। प्राइम कमर्सियल…