बैंकिङ्ग क्षेत्रमा जलवायु परिवर्तनका जोखिम र अवसरहरू सम्बन्धी गोष्ठी सम्पन्न 

काठमाडौं –जलवायु परिवर्तन र त्यसको वित्तीय क्षेत्रमा पर्ने असर सम्बन्धी गोष्ठी सम्पन्न भएको छ । युरोपेली संघ, नेपाल राष्ट्र बैंक र आईएफसीको संयुक्त आयोजनामा नेपालको बैंकिङ्ग क्षेत्रमा जलवायु परिवर्तनका  जोखिम अवसरहरू सम्बन्धी गोष्ठी सम्पन्न भएको हो । गोष्ठीमा  क्लाइमेट फाइनान्सका  जोखिम, अवसर र विकासका लागि सम्भावित चरणहरूको विषयमा छलफलको भएको थियो ।  गोष्ठीमा बोल्दै नेपाल…