बैंकिङ्ग ट्रेनिङ सेन्टरको आयोजनामा ‘प्रोग्रेसिभ फाइनान्स’का कर्मचारीलाई तनाव व्यवस्थापन तालिम

काठमाडौं – बैंकिङ्ग ट्रेनिङ सेन्टरसँगको सहकार्यमा प्रोग्रेसिभ फाइनान्सका कर्मचारीलाई तनाव व्यवस्थापन तालिम (स्ट्रेस म्यानेजमेन्ट ट्रेनिङ) कार्यक्रम सम्पन्न भएको छ । वित्तीय क्षेत्रमा काम गर्ने क्रममा आइपर्ने विभिन्न प्रकारका तनाव व्यवस्थापन गर्ने तरिका सिकाउने लक्ष्यसहित प्रोग्रेसिभ फाइनान्सका ७० भन्दा बढी कर्मचारीलाई उक्त तालिम दिइएकाे हाे । शनिबार होटेल क्राउन इपेरियलमा आयोजित तालिममा पूर्व मिस नेपाल तथा…