सूचना प्रविधिका कारण ऋणै लिन पनि बैंक आउन नपर्ने प्रणाली विकास भइसकेको छ : डिसीईओ पोखरेल

काठमाडौंं – ग्लोबल आईएमई बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत (डिसीईओ) सुमन पोखरेलले छोटो समयमा नेपालको बैंकिङ्ग क्षेत्रले डिजिटल बैंकिङ्गमा ठूलो फड्को मारेको उल्लेख गरेका छन् । उनले काठमाडौं फिन्टेक र फिन्टेक अलाइन्स नेपालको सह–आयोजनामा भएको ‘डिजिटल बैंकिङ्ग कन्फ्रेस २०२४’ को ‘नेपाली बैंकहरूमा डिजिटल रूपान्तरण’ सत्रलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । https://youtu.be/rBz3IODLWdA डिसीईओ पोखरेलले बैंक…