स्ट्याण्डर्ड चार्टर्ड बैंकको बुक क्लोज मिति मंसिर १२ गते तय

काठमाडौं – स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले बु्क क्लोजको मिति मंसिर १२ गते तय भएको छ। बैंकले मंसिर ४ गते साधारणसभाको सूचना प्रकाशित गर्दै मंसिर ६ गते बुक क्लोज गर्ने बताएको थियो। तर पछि बैंकले उक्त मितिलाई परिवर्तन गरेर मंसिर १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यससँगै अब मंसिर ११ गतेसम्म कायम शेयरधनी बैंकको…