सानिमा बैंकको साधारणसभा आज बस्दै

काठमाडौं – सानिमा बैंक लिमिटेडको २०औं वार्षिक साधारणसभा आज मंसिर ४ गते बस्दैछ। सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली बैंङ्क्वेटमा बिहान ११ बजेदेखि शुरू हुनेछ। सभामा हाल कायम चुक्ता पूँजीको ५ दशमलव २६३२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पेश गरिनेछ। यसका साथै गत आर्थिक वर्षको वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने र चालू आवका लागि लेखापरीक्षकको नियुक्ति…