काठमाडौं – सरकारको आन्तरिक ऋण परिचालनमा सहयोग पुऱ्याउनुका साथै विप्रेषण आय बैंकिङ्ग माध्यमबाट स्वदेशमा भित्र्याउन प्रोत्साहित गर्ने उद्देश्यले नेपाल सरकारले वैदेशिक रोजगार बचतपत्र निष्कासन गर्दै आएको छ । नेपाल राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले एक सन्देश जारी गर्दै वैदेशिक रोजगार बचतपत्रका विशेषताहरुको बारेमा जानकारी दिएको छ । केन्द्रीय बैंककाअनुसार वैदेशिक रोजगार बचतपत्र…