काठमाडौं – प्राइम कमर्सियल बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीहरुको नाममा रहेको शेयर बिक्री गर्न लागेको हो । बैंकमा कायम इच्छुक संस्थापक शेयरधनीले संस्थापक शेयर खरिद आजको ३५ दिन भित्र आवेदन दिान सक्नेछन् । बैंकले बिक्री गर्ने संस्थापकहरुको नाम, बिक्री मूल्यका सम्बन्धमा कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्न भनेको छ । यस्तै…