काठमाडौं – नेपाल राष्ट्र बैंकले सरकारी लगानीका कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकलाई कारबाही गरेको छ । केन्द्रीय बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकलाई कारबाही गरेको हो । केन्द्रीय बैंकले बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी व्यवस्थालाई उल्लङ्घन गरेको भन्दै कारबाही गरेको हो । राष्ट्र बैंकले कृषि विकास…