काठमाडौं – नबिल बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डिसीईओ) मा गणेश प्रसाद अवस्थी नियुक्त भएका छन्। बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले अवस्थीलाई डिसीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।
त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन तथा अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन्। बैंकिङ्ग क्षेत्रमा लामो अनुभव संगालेका अवस्थी अपरेसन, जोखिम व्यवस्थापन तथा कर्जा शाखा व्यवस्थापनमा पोख्त छन्।
बैंकिङ्ग क्षेत्रको अनुभव २५ वर्षभन्दा बढीको अनुभव संगालेका उनी बैंकको नायब महाप्रबन्धकका रुपमा कार्यररत थिए।






About Us
प्रतिक्रिया