ब्याज आम्दानी बढ्दा सिद्धार्थ बैंकको नाफा बढ्यो

काठमाडौं – सिद्धार्थ बैंकको नाफामा सामान्य सुधार देखिएको छ। बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार बैंकको नाफा केही बढेको हो। बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा ३ अर्ब ५१ करोड नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले ३ अर्ब ३६ करोड नाफा कमाएको थियो। बैंकको खुद ब्याज आम्दानी बढ्दा नाफामा सुधार…