ग्लोबल आइएमई बैंकको नाफा ६ अर्बमाथि, कस्ता छन् अन्य सूचक ?

काठमाडौं – ग्लोबल आइएमई बैंकको नाफामा सुधार देखिएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरणले बैंकको नाफामा सुधार आएको देखाएको हो । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ५ अर्ब ७ करोड ६३ लाख नाफा आर्जन गरेको बैंकले गत वर्ष ६ अर्ब २२ करोड ७१ लाख नाफा कमाएको हो । बैंकको…