नेप्सेको सीईओका लागि खुल्यो आवेदन, के–के चाहिन्छ योग्यता ? 

काठमाडौं – अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि आवेदन माग गरेको छ ।  मन्त्रालयले सीईओ पदपूर्ति खुला प्रतिस्पर्धाबाट गर्न आवेदन माग गरेको हो ।  सहसचिव महेश आचार्यको संयोजकत्वमा गठित छनोट तथा सिफारिस समितिले इच्छुक तथा योग्य नेपाली नागरिकलाई १५ दिनभित्र आवेदन माग गरेको हो । अर्थशास्त्र, वाणिज्य शास्त्र,…