सांग्रिला डेभलपमेन्ट बैंकमा कर्मचारी आवश्यक, के–के चाहिन्छ योग्यता ?

काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंकले विभिन्न चार पदका लागि कर्मचारी माग गरेको छ । बैंकले चिफ फाइनान्स अफिसरका लागि १ जना, ब्रान्च म्यानेजर जुनियर अफिसरका लागि १ जना, ब्रान्च म्यानेजर सुपरभाइजरका लागि केही संख्या र रिलेसनसीप म्यानेजरका लागि १ जना गरी एकैपटक ४ जना कर्मचारी माग गरेको हो । बैंकले चिफ फाइनान्स अफिसरका लागि सम्बन्धित क्षेत्रमा…