काठमाडौं – मितेरी डेभलपमेन्ट बैंकले आजदेखि सर्वसाधारणले खरिद गर्न मिल्ने गरी साढे लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले दुई जना संस्थापक शेयरधनीको नाममा रहेको १ लाख ६२ हजार ५२४ कित्ता शेयर बिक्रीमा राखेको हो। यसअघि बैंकले उक्त शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूका लागि बिक्री खुला गरिएकोमा ३५ दिनसम्म शेयरधनीबाट कुनै आवेदन नपरेपछि…