डिजिटलाइजेशनमा जोड दिँदै केन्द्रीय बैंक, यस्तो छ मौद्रिक नीतिको (पूर्णपाठ)

काठमाडाैं – आगामी आर्थिक वर्ष २०८३/८४ मा बैंक तथा वित्तीय संस्थाहरूको वर्गीकरणमा हेरफेर हुने भएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले मंगलबार मौद्रिक नीति जारी गर्दै साे बताएका हुन्। मौद्रिक नीति जारी गर्दै पौडेलले भने ‘बैंक तथा वित्तीय संस्थाहरूको पुनःवर्गीकरण गरी व्यवसायको आकार र प्रकृतिअनुसारको विशिष्टिकृत सेवासहितको बैंकिङको अवधारणामा अघि बढ्ने नीति लिएका छौँ।’…