काठमाडौं - नेपाल राष्ट्र बैंकले आज ४५ अर्ब निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले २८ दिनको लागि ४५ अर्ब निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्काशन गर्ने भएको हो । यस निक्षेपको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी असार ३१ गते हुनेछ । बैंक तथा वित्त कम्पनीहरुले घटीमा १० करोड…