रसुवा बाढीः ९ बैंकका २७ कर्मचारी अझैँ सम्पर्कविहीन, क्षति विवरण संकलन सुरु 

काठमाडौं - रसुवामा आएको बाढीका कारण विभिन्न बैंकका २७ जना कर्मचारी अझैँ सम्पर्कविहीन रहेका छन्। नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाका अनुसार ती कर्मचारीबारे थप जानकारी प्राप्त हुन सकेको छैन। अध्यक्ष कोइरालाका अनुसार बाढीबाट भएकाे क्षतिकाे विवरण संकलन सुरू गरिएकाे छ। प्रारम्भिक रूपमा केही बैंकका शाखा पूर्ण रूपमा प्रभावित भएको जानकारी आए पनि क्षतिको यकिन…