काठमाडौं – सानिमा बैंकका २ कर्मचारी सम्पर्कविहीन बनेका छन् । रसुवा जिल्लाको टिमुरे आसपासका क्षेत्रमा आएको विशाल बाढीका कारण सानिमा बैंक लिमिटेडको टिमुरे शाखामा कार्यरत दुई कर्मचारी सम्पर्कविहीन बनेका हुन् । बैंकका टिमुरे शाखाका सुभद्रा न्यौपाने र बुढा साङ घले सम्पर्कविहीन बनेका हुन् । ‘हालसम्म पनि सम्पर्कविहीन रहेकाले, यदि कसैले उहाँहरूलाई देख्नुभएमा, भेट्नुभएमा वा उहाँहरूको…