काठमाडौं – बैंकिङ्ग कसुर मुद्दामा फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका– ५ टिकाथली बस्ने प्रदीप खत्री रहेका छन्।
जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा खत्रीलाई पक्राउ गरेको हो। उनलाई पक्राउ गरी जिल्ला अदालत ललितपुरमा पेस गरिएको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया