रसुवा बाढीले बगाएको बैंकको भल्टबाट १ करोड ८० लाख लुटपाट गर्नेले फिर्ता दिन थाले पैसा

काठमाडौं – बाढीले बगाए ल्याएको पैसा बाँडफाँड गरेकाहरुले धमाधम फिर्ता गर्न लागेका छन्। प्रतिनिधि सभाकी सांसद आशिका तामाङका अनुसार रसुवा बाढीमा बगेर धादिङको गल्छी मास्टस्थित जनकल्याण स्कुलमा बैंकको भल्ट नै बगेर आएको थियो। सो भल्टमा रहेको १ करोड ८० लाख रुपैयाँ बाँडफाड गरेको पाइएपछि तामाङले सामाजिक सञ्जालमा असन्तुष्टि जनाएकी थिइन्। उनले सामाजिक सञ्जालमा राखेपछि बाढीबाट…