चीनमा एक अर्बको मुद्दा जितेपछि ‘चाइना एभरब्राइट’लाई अर्को मुद्दा हाल्दै नबिल बैंक

काठमाडौं – नबिल बैंकले चिनियाँ बैंक चाइना एभरब्राइटलाई मुद्दा हाल्ने तयारी गरेको छ। बैंकले चीनको चाइना एभरब्राइट बैंक र चिनियाँ निर्माण कम्पनी सुइफा एएनएचई ग्रुपविरुद्धको मुद्दा जितेर १ अर्ब रुपैयाँभन्दा बढी फिर्ता ल्याएको थियो। सो मुद्दा जितेपछि चाइना एभरब्राइटलाई अर्को मुद्दा दायर गर्ने तयारी नबिलले अघि बढाएको हो। चीनको चाइना एभरब्राइट बैंकले जारी गरेको काउन्टर…