काठमाडौं – ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत लाभांश घोषणा गरेको हो। जसमा ६ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर रहेको छ। बैंकको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई सो दरमा लाभांश वितरण…