प्रधानमन्त्री राहत कोषमा ५ अर्ब ८७ करोड रुपैयाँभन्दा बढी जम्मा

काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) का अनुसार प्रधानमन्त्री राहत कोषमा हालसम्म ९ वटा वाणिज्य बैंकका खातामार्फत ५ अर्ब ८७ करोड ९२ लाख २३ हजार ८४२ रुपैयाँ जम्मा भएको छ। हिमालयन बैंक र लक्ष्मी बैंकका खातामा ३१ लाख ९३ हजार २३८ अमेरिकी डलर जम्मा भएको उनले बताए। नेपाल सरकारले दैवी प्रकोपबाट प्रभावित तथा पीडित नागरिकका…