कामना सेवा विकास बैंकले बोलायो २०औँ वार्षिक साधारणसभा

काठमाडौं – कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो २० औं वार्षिक साधारणसभा २०८३ भदौ ३१ गतेको लागि आव्हान गरेको छ। उक्त साधारणसभा आम्रपाली बैंक्वेट, बालुवाटार रोड, काठमाडाैंमा हुने बैंकले जनाएको छ। उक्त साधारणसभाबाट बैंकको संचालक समितिले प्रस्ताव गरे बमोजिम नेपाल राष्ट्र बैंकबाट स्वीकृत आ.व. २०८२।८३ को संचित मुनाफाबाट बैंकका अग्राधिकार शेयरधनीहरूले अग्राधिकार शेयर बाँडफाँट भएको…