माउन्ट एभरेष्ट पावर र सर्वोत्तम पेन्ट्ससहित ५ कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि

काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ७.१७ अंकले बढ्दा ५ कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। आज ३४५ कम्पनी कारोबारमा आउँदा माउन्ट एभरेष्ट पावर र सर्वोत्तम पेन्ट्ससहित एनआइसी एसिया सेलेक्ट फण्ड ३०, मान्डु हाइड्रोपावर र सानिमा मिडिल तमोर हाइड्रोपावरको शेयर मूल्यमा उच्च वृद्धि देखिएको छ। आज यी पाँच कम्पनीहरूमा सबैभन्दा बढी माउन्ट एभरेष्ट पावर र…