काठमाडौं – चेक अनादर मुद्दामा १२ हजार जरिवाना तोकिएका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीका राजन थापा, अशोक कुमार मल्लाह, विकास भण्डारी, विरेन्द्र यादव र बिन्दु प्रसाद चौधरी रहेका छन् । रुपन्देही जिल्ला अदालतको फैसला अनुसार चेक अनादर मुद्दामा जरिवाना तोकिएका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहत कार्यालयबाट खटिएको संयुक्त…