१ लाख १२ हजार नक्कली नोटसहित दुई जना पक्राउ

बैंकिङ्ग समाचार, रामेछाप ।   १ लाख १२ हजार रुपैयाँ नक्कली नोटसहित रामेछाप प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा खाँडादेवी गाउँपालिका-१ चुरे बस्ने ५२ वर्षीय ढकल बहादुर तामाङ र सोही नगरपालिका-२ लामा गुफा बस्ने ५२ वर्षीय सार्की तामाङ रहेका   छन् । उनीहरुले नक्कली नोट चल्तीमा ल्याएको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय…