बैकिङ्ग समाचार । माछापुच्छ्रे बैंकले अनलाइन बैकिङ्ग सेवालाई अपग्रेड गरेको छ। बैंकले अब नो लाइन बैकिङ नाराका साथ अनलाइन बैकिङ अपग्रेड गरेको हो। बैंकका व्यवसायिक तथा व्यक्तिगत दुवै ग्राहकले घर वा कार्यालयमा बसेर अधिकतम बैंकिङ सेवा सरल रूपमा पाउने विज्ञप्तिमा उल्लेख छ। बैंकका अनुसार अन्तर बैंक रकमान्तर, कनेक्ट आइपिएस र स्टेटमेन्ट हेर्न पाउने सुविधा छ।…