बैकिङ्ग समाचार । नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्थाहरुवाट सर्वसाधारणलाई बैंकिङ सेवा लिन समस्या परेको छ भने प्रत्यक्षरुपमा केन्द्रीय बैंकका अधिकारीहरुसंग सम्पर्क गर्न सकिने भएको छ । लकडाउनको समयमा बैंकिङ सेवा उपभोग गर्ने क्रममा समस्या आएको खण्डमा नेपाल राष्टबैंकले तोकेका उच्च अधिकारीलाई सम्पर्क गरेको खण्डमा समाधान हुनेछ । विश्वभरी फैलिएको कोरोना भाइरसका कारण मुलुभर लकडाउन…