स्वास्थ्य मन्त्रालयलाई ९० अर्ब बजेट

स्वास्थ्य मन्त्रालयलाई ९० अर्ब बजेट


 बैकिङ्ग समाचार । 
 सरकारले आगामी आर्थिक वर्षका लागि स्वास्थ मन्त्रालयलाई ९० अर्ब रुपैयाँ बजेट बिनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी दिए ।