प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत २ लाखलाई रोजगारी, ११ अर्ब ६० करोड बजेट बिनियोजन 

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत २ लाखलाई रोजगारी, ११ अर्ब ६० करोड बजेट बिनियोजन 


 बैकिङ्ग समाचार । 

आर्थिक वर्ष २०७७/७८ का लागि सरकारले ११ अर्ब ६० करोड रुपैयाँ बिनियोजन गरेको छ ।

बिहीबार अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै रोजगारी सिर्जना गर्नका लागि उक्त रकम बिनियोजन गरिएको बताए ।

उनका अुनसार यस कार्यक्रममार्फत् २ लाख मानिसले रोजगारी पाउनेछन् । यो रकम गत आवको तुलनामा दोब्बरभन्दा बढी हो ।