अर्थमन्त्री डा. खतिवडाद्वारा आगामी आर्थिक वर्षको बजेट भाषण शुरु

अर्थमन्त्री डा. खतिवडाद्वारा आगामी आर्थिक वर्षको बजेट भाषण शुरु


 बैकिङ्ग समाचार ।

आर्थिक वर्ष २०७७/७८ को बजेट भाषण शुरु भएको छ ।

अर्थमन्त्री डा। युवराज खतिवडाले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आवको बजेट भाषण शुरु गरेका हुन् ।