बजेट धेरै राम्रो छ, तथ्यमा आधारित भएर विरोध गर्नुस्ः अर्थमन्त्री खतिवडा 

बैकिङ्ग समाचार ।  अर्थमन्त्री डा युवराज खतिवडाले सांसदहरुलाई तथ्यमा आधारित भएर विरोध गर्न सुझाव दिएका छन् । प्रतिनिधि सभाको बैठकमा मन्त्री खतिवडाले सरकारले राम्रो बजेट ल्याएको र प्रतिपक्षिहरुले त्यसको विरोधका लागि मात्रै विरोध गरेको आरोप लगाए । ‘जब संसदमा धेरै राम्रो बजेट आउँदै जान्छ त्यहाँ धेरै विरोध नगरौ’ मन्त्री खतिवडाले भने ‘तथ्यमा आधारित भएर विरोध…