प्रभु बैंकका सबै ग्राहकको खाता नम्बर परिवर्तन,नयाँ खाता नम्बर कसरी लिने ?

प्रभु बैंकका सबै ग्राहकको खाता नम्बर परिवर्तन,नयाँ खाता नम्बर कसरी लिने ?


 बैकिङ्ग समाचार । 

 प्रभु बैंकका खाता भएका सबैजनाको खाता नम्बर परिवर्तन भएको छ ।

बैंकले सूचना जारी गर्दै परिवर्तित नयाँ खाता नम्बर लिन आफ्नो अनुकुल समयमा आफूलाई पायक पर्ने शाखामा सम्पर्क राख्न भनेको छ ।

बैंकको  बैकिङ्ग सफ्टवेयर प्रतिस्थापन कार्य सम्पन्न भएको जनाएको छ ।  बैकिङ्ग सफ्टवेयर प्रतिस्थापन गर्नु परेकोले ग्राहकको साविकको खाता नम्बर परिवर्तन भएको हो ।

\"\"