बैकिङ्ग समाचार । सनराइज बैंकले लकडाउनका बेलामा घरबाटै मुद्दति खाता खोल्न सकिने व्यवस्था गरेको छ। बैंकको सनराइज स्मार्टबाट अनलाइन मुद्दति खाता खोल्न सकिने विज्ञप्तिमा उल्लेख छ। यो खातामा उच्च ब्याज पाइने बैंकले जनाएको छ। बैंकका अनुसार यो खातामा ८.२५ प्रतिशत ब्याजमा ०.५० प्रतिशत प्रिमियम ब्याज थप गरी दिइनेछ। यो मुद्दतिको अवधि तीन महिनाको छ। बैंकले…