अन्ततः कर तिर्ने अवधि असार ७ सम्म थपियो 

अन्ततः कर तिर्ने अवधि असार ७ सम्म थपियो 


बैकिङ्ग समाचार । 

सरकारले कर तिर्ने समयावधी बढाएको छ । आन्तरिक राजस्व विभागले सुचना जारी गर्दै बाँकी रहेका कर तिर्ने म्याद जेठ २५ गतेसम्म तोकेपछि चौतर्फी आलोचना भएको थियो । तर, व्यवसायी र ठुला करदाताहरुको चर्को विरोधपछि कर तिर्ने अवधि बढाइएको हो । अब सर्वसाधारण तथा व्यवसायीले असार ७ सम्म कर तिरे हुनेछ ।

\"\"