प्रदेश १ को बजेटः कृषि र स्वास्थ्य उच्च प्राथमिकतामा, नागरिकता धितोमा ऋण

बैकिङ्ग समाचार । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष कृषि कर्म गर्न चाहने युवाहरुलाई प्रोत्साहन गर्ने योजना तयार गरेको छ । बजेट बनाउन जुटेको प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ मा व्यक्तिगत रुपमा कृषि कर्म गर्न चाहनेलाई पाँच लाख रुपैयाँसम्म ऋण दिने र तीन वर्षको ब्याज तिरिदिने योजना बनाएको हो । ‘हाम्रो प्राथमिकता कृषि र स्वास्थ्य…