बैकिङ्ग समाचार । धनगढीमा रहेको एनआइसी एसिया बैंकको प्रादेशिक कार्यालयमा रहेको एटिएममा बिहीबार राति तोडफोड भएको छ। धनगढी चौराहास्थित कार्यालयको एटिएम राती १२ बजे तोडफोड भएको बैंकको सिसिटिभि फुटेजका देखिएको हो । माक्स लगाएको र हातमा पहेलो कलरको घडी लगाएको व्यक्तिले राती १२ बजे सिसिटिभी उल्टो फर्काएको देखिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ…