बैकिङ्ग समाचार । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक कम्पनीको संचालक र प्रमुख कार्यकारी अधिकृतहरुको योग्यता र संख्या तोकेको छ। नेपाल राष्ट्र बैंकले भुक्तानी सम्बन्धि नयाँ बिनियमावली ‘भुक्तानी तथा फछ्र्यौट विनियमावली, २०७७’ लागू गरेर भुक्तानी सेवा प्रदायक कम्पनीको संचालक र प्रमुख कार्यकारी अधिकृतहरुको योग्यता र संख्या तोकेको हो। नयाँ योगयताअनुसार त्यस्ता कम्पनीमा कम्तीमा एकतिहाई सञ्चालक…