एनआइसी एसिया बैंकका कुन-कुन शाखा खुल्दैछन् ? हेर्नुहोस् सूची

एनआइसी एसिया बैंकका कुन-कुन शाखा खुल्दैछन् ? हेर्नुहोस् सूची


बैकिङ्ग समाचार । 
एनआईसी एशिया बैंकले लकडाउको अवधिमा पनि विभिन्न शाखा कार्यलयमार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म देशभरका रहेका तोकिएका शाखा कार्यालयमार्फत बैंकिङ सेवा प्रदान हुने बैंकले जनाएको छ ।

सोहीअनुसार आज बैंकले आफ्नो सातवटै प्रदेशमा रहेका शाखा कार्यलयमध्ये विभिन्न ठाउँका शाखा कार्यालय खुला रहनेछ ।

हेर्नुहोस् आज खुल्ने शाखाहरुको सूची:

\"\"