३०० स्थानीय तहमा भूमि बैंक, वैदेशिक रोजगारीबाट फर्केकालाई प्रोत्साहन गर्ने

३०० स्थानीय तहमा भूमि बैंक, वैदेशिक रोजगारीबाट फर्केकालाई प्रोत्साहन गर्ने


 बैकिङ्ग समाचार । 

 अर्थमन्त्री डा. युवराज खतिवडाले वैदेशिक रोजगारीबाट फर्केका युवाले कृषिमा लाग्न चाहेमा विशेष सहुलियत दिने बताएका छन् ।

आगामी आवको बजेटमा भूमि बैंकलाई कार्यान्वयनमा ल्याउँदै आगामी आवमा ३०० स्थानीय तहमा भूमि बैंक कार्यान्वयनमा ल्याउने बताए ।

व्यक्ति तथा संस्थाले लिजमा लिन चाहेमा प्राथमिकताका साथ दिने र बाझो जमिनलाई, नदिले कटान गरेको माथिल्लो भागलाई उपभोगमा ल्याउने बताए । यसको लागि प्रोत्साहत स्वरुप बीउमा सहुलियत दिने पनि बताए ।