कोरोनाका कारण निजी क्षेत्रको कर्जा प्रवाह १५ प्रतिशतमा सीमित

बैकिङ्ग समाचार ।   नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षमा निजी क्षेत्रबाट प्रवाह हुने कर्जा १५ प्रतिशतमा सीमित रहने भएको छ। कोरोना भाइरसका कारण भएको लकडाउनमा बैंक वित्तीय संस्थाको कर्जा प्रवाह प्रभावित भएपछि निजी क्षेत्रको कर्जा प्रवाह खुम्चने भएको हो । सरकारले आर्थिक वर्ष २०७६/७७ मा कुल आन्तरिक कर्जा २४.० प्रतिशत र निजी क्षेत्रतर्फको…