पर्यटन व्यवसायमा कोरोनाको गम्भीर असरः बैंकको सवल कर्जा खराब बन्ने खतरा

बैंकिङ्ग समाचार । कोरोना भाइरसका कारण नेपालको अर्थतन्त्र डामाडोल हुने संकेत देखिएपछि नेपाल राष्ट्र बैंकले थुप्रै बैंक तथा वित्तिय संस्थाहरुमा पनि खराब कर्जा बढ्ने आशंका देखिएको बताएको छ । नेपाल राष्ट्र बैंकका बरिष्ठ डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले वर्तमान अवस्थामा कोरोना भाइरसका कारण पर्यटकहरुमा कमी आउनाले होटल व्यवसायहरु ठप्प हुने अवस्थामा पुगेको बताए । बैंकिङ समाचारसँग…