प्रभु बैंकको सेवा जेठ १५ देखि १८ गतेसम्म बन्द 

प्रभु बैंकको सेवा जेठ १५ देखि १८ गतेसम्म बन्द 


बैकिङ्ग समाचार ।
प्रभु बैंकको बैंकिङ सुविधा जेठ १५ देखि १८ गतेसम्म बन्द रहने भएको छ । बैंकले हाल प्रयोग गर्दै आइरहेको बैंकिङ सफ्टवेयर प्रतिस्थापन गर्ने भएकाले जेठ १५ गते बिहिबार अपरान्ह ५ बजेदेखि जेठ १८ गते आइतबार बिहान ९ बजेसम्म सम्पूर्ण सेवाहरु बन्द गर्ने जनाएको छ ।