बैकिङ्ग समाचार । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले भारतसँग सम्बन्ध बिग्रने अवस्था आए नेपालको अर्थतन्त्रमा गम्भीर असर पर्नसक्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभा, अर्थसमितिको बैठकमा पाण्डेले भारतमा भारु र नेपाली रुपैयाँको स्थिर विनिमय दरमा परिवर्तन गर्ने विषय उठिरहेको बताए । यसो भएमा नेपालको अर्थतन्त्रमा गम्भीर असर पर्ने उनले बताए । उनकाअनुसार सन् १९९३ मा नेपाली एक रुपैयाँको…