अब बैंकहरू दुई सिफ्टमा खुल्ने

बैकिङ्ग समाचार ।   सरकारले लकडाउनलाई केही खुकुलो बनाउँदै बैंक तथा वित्तीय संस्था सञ्चालनका लागि मापदण्ड निर्धारण गरेको छ । कोरोना भाइरसको महामारीलाई रोकथाम तथा न्यूनीकरणका लागि गरिएको लकडाउनलाई केही खुकुलो बनाउँदै यस्तो कार्यक्रम ल्याएको हो । मन्त्रिपरिषद्को निर्णयअनुसार अब बैंक तथा वित्तीय संस्थाका कर्मचारीले लकडाउनमा २ सिफ्ट गरेर कार्यालय सञ्चालन गर्नु पर्नेे छ ।…