एनआइसी एसिया बैंकका कुन-कुन शाखा खुल्दैछन् ? हेर्नुहोस् सूची

बैकिङ्ग समाचार ।  एनआईसी एशिया बैंकले लकडाउको अवधिमा पनि विभिन्न शाखा कार्यलयमार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ । बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म देशभरका रहेका तोकिएका शाखा कार्यालयमार्फत बैंकिङ सेवा प्रदान हुने बैंकले जनाएको छ । सोहीअनुसार आज बैंकले आफ्नो सातवटै प्रदेशमा रहेका शाखा कार्यलयमध्ये विभिन्न ठाउँका शाखा कार्यालय खुला रहनेछ । हेर्नुहोस् आज…