आइतबार नबिल बैंकले के ल्याउँदै छ ?

बैकिङ्ग समाचार ।  नबिल बैंकले यही आइतबार नयाँ निक्षेप योजना सार्वजनिक गर्ने भएको छ । ‘न्यू जेनेरेसन नेपाल’ नामक युवा लक्षित बचत योजना सार्वजनिक गर्ने भएको हो । सो बचत योजनामा सहभागि बचतकर्ताले अन्य बचत योजनाभन्दा केही बढी ब्याज पाउने छन् । त्यसका साथै यो योजना पूर्णरुपमा प्रविधि केन्द्रित रहने बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल…